पुकार बम रास्वपा केन्द्रीय सदस्य मनोनीत

इकागज | मंसिर १३, २०८०

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पाँच जना केन्द्रीय सदस्य मनोतीत भएका छन् ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले पुकार बमसहित थप पाँच जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।

यसअघि बुधबार नै १४ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको थियो। 

अनिल केशरी शाह, राजन गौतम (चितवन), डा. नन्दन यादव (महोत्तरी), पुकार बम, कामिनी चौधरीलाई केन्द्रीय सदस्य मनोनीत भएका हुन्।

गत निर्वाचनमा उनी रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।
 

भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार एकमुष्ट दिन कांग्रेसको माग

इकागज | मंसिर १३, २०८०

काठमाडौँ - नेपाली कांग्रेसले जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजा...

वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छौंः सभापति लामिछाने

इकागज | मंसिर १३, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था पर...

रास्वपा पूर्ण लोकतान्त्रिक पार्टी, गणतन्त्रात्मक शासन व्यवस्था अपनाउने

इकागज | मंसिर १३, २०८०

काठमाडौँ - महोत्तरीको जलेश्वरमा ३ दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्तावेजको प्र...

‘सरकारप्रतिको आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजियो’

इकागज | मंसिर १३, २०८०

काठमाडौँ - नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था विरोधी अभियानम...