अध्यादेशमार्फत होइन नवनिर्वाचित संसद्‍बाट समाधान खोजौँ : प्रदीप पौडेल

इकागज | मंसिर २६, २०७९

काठमाडौ - नेपाली कांग्रेसका युवा नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले अध्यादेशमार्फत नभएर  संसदबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

व्यक्ति हत्या आरोपमा आजीवन कारवासको सजाय भोगिरहेका रेशश चौधरीसहितलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन तयारी गरेपछि उनले संसदबाट समाधान खोज्नुपर्ने बताएका हुन् । 

अध्यादेशमार्फत समाधान खोज्नु गलत रहेको भन्दै उनले नवनिर्वाचित संसदमार्फत खोज्नुपर्ने बताएका हुन् । 

‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत्  होइन, नव निर्वाचित संसद मार्फत् खोजौं,’ उनले भनेका छन् । 
 

अध्यादेशबारे बास्कोटा भन्‍छन्- गठबन्धनलाई मुरीकामुरी बधाई, ग्लोरीफाई  टोली छॅंदैछ कराउनेले के गर्न सक्छन र ?

इकागज | मंसिर २६, २०७९

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अध्यादेश प्रकरणबारे सरकारलाई व्यङ्ग्य गरेका...

सरकारमा जाने सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीमा छलफल सुरु

इकागज | मंसिर २५, २०७९

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा अनपेक्षित नतिजा ल्याएसँगै सरकारमा जान सक्ने सम्भावनाबारे ...

रास्वपा प्रवक्ता ढकाल भन्छन् : समानुपातिक सिफारिसबारे असन्तुष्ट हुन जरुरी छैन

इकागज | मंसिर २५, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समा...

यी हुन् कांग्रेसका प्रतिनिधि सभादेखि प्रदेशसम्मका समानुपातिक सांसद (सूची)

इकागज | मंसिर २५, २०७९

काठमाडौँ - नेपाली कांग्रेसले प्रतिनिधि सभादेखि प्रदेश सभासम्मका समानुपातिक सांसद छनौट गरेको छ । शनिबा...