काठमाडौँ महानगरमा १ लाख २८ हजार ४८५ गनियो : कसले कति मत पाए ?

इकागज | जेठ ९, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता कायम राखेका छन् । काठमाडौँको हालसम्म १ लाख २८ हजार ४ सय ८५ मत गनिएको छ ।

स्वतन्त्र तर्फका उम्मेदवार साहले ४३ हजार ८ सय ५० मत ल्याएका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित २५ हजार ५९ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ९ सय ४४ ल्याएकी छन् ।

२२ वर्षपछि बुटवलमा एमालेकाे ढल्यो बिरासत, गठबन्धनबाट कांग्रेसका खेलराज विजयी

इकागज | जेठ ७, २०७९

बुटवल –​ विगत २२ वर्षदेखि नेकपा एमालेले एकछत्र राज गर्दै आएको बुटवलमा यसपटक कांग्रेसले आफ्न...

प्रचण्ड भन्‍छन्- यो विजयलाई विकासमा बदल्ने सङ्कल्प गर्ने बेला हो

इकागज | जेठ ७, २०७९

ललितपुर- पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले विजयलाई विकास, समृद्धि र जनताक...