भरतपुरमा १८४४७ मत गणना सकिँदा रोचक प्रतिस्पर्धा

इकागज | जेठ ३, २०७९

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । १८ हजार ४ सय ४७ मत गणना हुँदा गठबन्धनको तर्बफबाट उम्मेदवार बनेकी उनले ६ हजार १ सय ७० मत प्राप्त गरेकी छिन् । पौडेलभन्दा उनी ९० मतले अगाडि छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार ८० मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले ३ ६ मत ल्याएका हुन् ।

नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ५ सय २४ र राप्रपाकी हिमला गुरुङले ४ हजार ९ सय ९२ मत ल्याएकी छिन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिकामा माओवादी उम्मेदवार विजयी

इकागज | जेठ ३, २०७९

काठमाडौँ- खोटाङको खोटेहाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उदिमबहादुर राई निर्वाचित भएका छन् । ने...

अघिल्लो चुनावमा कांग्रेस र एमालेले जितेको सिंजा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

इकागज | जेठ ३, २०७९

जुम्ला- जुम्लाको सिंजा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन् । धित...

कांग्रेस बागमती सभापति इन्द्र बानियाँको वडामा एमालेको प्यानलै विजयी

इकागज | जेठ ३, २०७९

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विज...

काठमाडौँको उपमेयरमा सुनिता डंगोल ७ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ?

इकागज | जेठ ३, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा उपमेयरका नेकपा एमालेकी सुनिता डंगोलले ९८५८ मत ल्याएकी छन् । ने...