पोखरा महानगरपालिकाको यस्तो छ पछिल्लो अपडेट

इकागज | जेठ २, २०७९

पोखरा- पोखरा महानगरपालिका हालसम्म ९९९३ मत गणना भएको छ । मेयरमा नेकपा समाजवादी पार्टीका धनराज आचार्यले अग्रता लिएका छन् ।

हालसम्म आचार्यले ४०४१ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका कृष्ण थापाले ३६५७ मत ल्याएका छन् ।

राप्रपाका शंकर खरालले ५०० मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी मन्जु गुरुङले ४१५१ ल्याएकी छन् । कांग्रेसकी कोपिला रानाभाटले ४१११ मत पाएकी छन् भने राप्रपाकी रञ्जना शेनले ४६६ मत ल्याएकी छन् । हाल मत गणना जारी छ ।

कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी निर्वाचित

इकागज | जेठ २, २०७९

काठमाडौँ- रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन्...

कांग्रेसलाई हराउँदै आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी उम्मेदवार विजयी

इकागज | जेठ २, २०७९

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार शेरसिंह पार्की निर्वाचित भए...

दैलेखको तीन पालिकाको नतिजा सार्वजनिक : दुई पालिकामा एमाले, एउटामा माओवादी

सुर्खेत- दैलेखका  तीन पालिकामा मतगणना सम्पन्न भएको छ । दुई वटा पालिकाको नतिजा आज बिहान र एउटा प...

काठमाडौँमा बालेनले झन्‌झन्‌ बढाए अग्रता, २६ सय मतले पछि परे स्थापित

इकागज | जेठ २, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । शाहले ...

भरतपुर मेयरमा दाहाल-सुवेदीको मतान्तर १८, उपमेयरमा अधिकारी हजार मतले अगाडि

इकागज | जेठ २, २०७९

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम रा...