देशलाई कुशासनबाट मुक्त गर्नुपर्छः अध्यक्ष लिङ्देन

इकागज | चैत २३, २०७८

विराटनगर - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताएका छन् । 

राप्रपा मोरङद्वारा आज आयोजित आमसभामा उनले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताए । उनले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बत्रेतर्फ उन्मुख भइरहेको चर्चा गरे । 

विगत ३१ वर्षदेखि राजनीतिक दलहरुकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उनले भने, `अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।`

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा भ्रष्टाचार र महँगी बढेको भन्दै रोजगारी नहुँदा युवा विदेशिएको बताए ।  

महामन्त्री प्रह्लाद साहले सरकारले बन्द कारखाना सञ्चालन गर्नुपर्ने र रोजगारी सिर्जना गरी उत्पादन बढाउनुपर्ने बताए । 

कार्यक्रमा नायिका रेखा थापा, सो पार्टीका केन्द्रीय सदस्य केदार कोइराला, नवप्रवेशी दिलीप धाडेवाल र जिल्ला अध्यक्ष माधव आचार्यले पनि राप्रपाले आम नेपाली जनताका भावना र चाहनानुसार काम गर्नेमा जोड दिए । 

भाषा साहित्य र कलासंस्कृति समृद्धिका लागि राष्ट्र समृद्ध हुन जरुरी: अध्यक्ष नेपाल

इकागज | चैत २३, २०७८

जनकपुरधाम - भाषा, साहित्य र कला संस्कृतिको विकास तथा समृद्धिका लागि सबभन्दा पहिला राष्ट्र समृद्ध हु...

प्रचण्डलाई भेटेर डल्‍लाकोटीले भने- परिबन्दमा परेर बालकोट पुगेँ अब माओवादीमै फर्किन्छु

इकागज | चैत २३, २०७८

काठमाडौँ- एमालेमा प्रवेश गरेकै भोलिपल्ल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिका अध्यक्ष हरि...

प्रचण्डको दौडधुप : १३ दिनमा तीन पटक चितवनमा, आज भूमिहीनलाई लालपुर्जा वितरण गर्ने

इकागज | चैत २३, २०७८

चितवन- पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधब...

राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन उद्घाटन गर्दै ओली

इकागज | चैत २३, २०७८

काठमाडौँ- नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुुरु हुँदैछ । कम...

सबै परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण छ - सञ्चारमन्त्री कार्की

इकागज | चैत २२, २०७८

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपा...

माधव नेपाल भने - सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याइन्छ

इकागज | चैत २२, २०७८

कपिलवस्तु - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स...

गठबन्धन गर्न कांग्रेस सिन्धुपाल्चोकले बनायो दुई वटा वार्ता समिति

इकागज | चैत २२, २०७८

काठमाडौँ - सिन्धुपाल्चोक कांग्रेसले अन्य दलसँग स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल गर्न समिति बना...