रोल्पाले ध्वंश मात्र होइन, निर्माण पनि गर्न सक्छ - प्रचण्ड

इकागज | चैत १४, २०७८

रोल्पा - माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा ध्वंशमात्र होइन निर्माण गर्न सक्ने बताएका छन् । 

 रोल्ल्पाको रोल्ल्पा नगरपालिकामा बनेको भ्यूटावरको सोमबार उद्घाटन गर्दै प्रचण्डले माओवादी युद्धको ऐतिहासिक रोल्पा विकास निर्माणमा अघि बढेको बताए । 

उनले रोल्पा अशान्ति र ध्वंशमात्र होइन विकास निर्माण पनि गर्न सक्ने बताए । ‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ । यो भ्यूटावरसहितले देखाएको छ,’ प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस् । रोल्पा माओवादी युद्ध संग्राहलय बन्न सक्छ ।’ 

रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ । 

प्रदेश समितिले जिम्मेवारी वहन नगर्दा केन्द्र हावी हुँदै, प्रदेश १ सबैभन्दा कमजोर

दुर्गा आचार्य | चैत १३, २०७८

काठमाडौँ– मुलुक संघीय संरचनामा गएपछि संघीय विधान अन्तर्गत नेपाली कांग्रेसले पहिलो पटक प्रदेश सम...

पदकै लागि एमालेमा गएका बादलहरू अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ : पौडेल

इकागज | चैत १३, २०७८

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदकै लागि बादल (राम बहादुर थापा-लेख...

जनप्रतिनिधिलाई राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको प्रश्न : स्थानीय तहमा फेरि किन दोहोरिने ?

इकागज | चैत १३, २०७८

काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरूलाई ...

धार्मिक आस्थाका आधारमा विभेद गर्नुहुँदैनः मन्त्री कार्की

इकागज | चैत १३, २०७८

सुनसरी - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधार...

पार्टीनिकट पत्रकारहरूलाई माधव नेपालले भने- सकारात्मक पक्षलाई तत्काल सम्प्रेषण गर्नुहोस्

इकागज | चैत १३, २०७८

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहर...