शेखर समूहले बोलायो चैत १४ मा नेविसंघ र तरुण दलको समानान्तर भेला

इकागज | चैत ११, २०७८

काठमाडौँ - नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आव्हान गरेका छन् । 

गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला पक्षधरको बैठकले सो निर्णय लिएको हो ।

‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भने, ‘त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेका छौं ।’

उनका अनुसार सो भेलामा नेविसंघका पूर्व अध्यक्षदेखि देशैभरिका प्रतिनिधिहरू उपस्थित हुनेछन् ।

संसारभरबाटै भरतपुर महानगरलाई विशेष महत्वले हेरिन्छ : प्रचण्ड

इकागज | चैत ११, २०७८

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण क...

गठबन्धन तोड्न केपी ओली पूर्वराजा ज्ञानेन्द्रको निवास पुगे : माधव नेपाल

इकागज | चैत ११, २०७८

काठमाडौँ- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप ...

कांग्रेस बैठकअघि सानेपामा कोइराला समूहले विरोध प्रदर्शन गर्ने

इकागज | चैत ११, २०७८

काठमाडौँ- नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठ...

नेविसंघ र तरुण दल अध्यक्ष मनोनयनमा कोइराला समूहले आजको बैठकमा प्रतिवाद गर्ने

इकागज | चैत ११, २०७८

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त ग...

पौडेल निवासमा कांग्रेस सभापतिहरूको भेला : गठबन्धन गर्ने कि नगर्ने निष्कर्ष निकाल्ने

इकागज | चैत ११, २०७८

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्न...

मैले राजसंस्था छोडेको होइन, राजाले मलाई छोडेः कमल थापा (भिडियोसहित)

इकागज | चैत १०, २०७८

काठमाण्डाैँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे विषयमा प्रष्टीक...