लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्नुपर्छः ओली

इकागज | चैत ९, २०७८

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न नेताहरूलाई निर्देशन दिएका छन् । 

बुधबार काठमाण्डौमा सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्नुपर्ने बताएका हुन् । 

द्वन्द्व र हिंसाबाट गुज्रिएको मुलुकमा दिगो शान्ति स्थापना तथा सुशासन र भ्रष्टाचार मुक्तगरी देशलाई समृद्ध नेपाल सुखी नेपालीसम्म पुराउने अभिभारा पुरा गर्न बहुसंख्याको अभिमतबाट स्थानीय तहको निर्वाचन जित्नुपर्ने उनको तर्क थियो ।

उनले भ्रमपुर्ण, सत्तापक्षीय र जनविरोधी प्रचारहरू भएको दाबी गर्दै त्यसविरुद्ध बहुसंख्याको अभिमत प्राप्तगरी स्थानीय तहको निर्वाचनबाट पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

एमाले केन्द्रीय कमिटी बैठकः सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकियो

इकागज | चैत ९, २०७८

काठमाडौँ - एमाले केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ ।&nbs...

स्थानीय निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न हुन्छ - गृहमन्त्री खाण

इकागज | चैत ९, २०७८

कपिलवस्तु - गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने दाबी गरेका ...

लोसपाको चुनावी गठबन्धन रणनीति : सकेसम्म एक्लै लड्ने, दोस्रो रोजाइमा एमाले

इकागज | चैत ९, २०७८

काठमाडौं - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)ले स्थानीय तहको न...

शेखरले सभापति देउवालाई सोधे, भ्रातृ संस्थाका तदर्थ समिति र संसदीय बोर्ड बन्न किन ढिलाइ

इकागज | चैत ९, २०७८

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच टेलिफोन संवाद भएको ...

हेडक्‍वार्टरमा अझै सम्बोधन नभएको त्यो उजुरी : त्यसैले जाँदैनन् माओवादीका कार्यक्रममा मातृका

इकागज | चैत ९, २०७८

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट मातृकाप्रसाद ...

कम्युनिस्ट लक्षित प्रकाशमानकाे आक्रोश: महत्त्वपूर्ण निर्णयमा ढुलमुले कुरा गर्ने, अनि क्रान्तिकारी भाषण दिने ?

इकागज | चैत ९, २०७८

काठमाडाैं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नेसक्ने...

सरकार छाड्न दाहाल-नेपाललाई कांग्रेस केन्द्रीय सदस्य भट्टराईको चुनौती

इकागज | चैत ९, २०७८

दमौली - नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ने...