माधव नेपाललाई ओलीको कटाक्ष:  हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

इकागज | चैत ५, २०७८

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।

राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन ?’ 

उनले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिएका छन् । यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप लगाए ।

अध्यक्ष अ‍ोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे । सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गरे ।

लुम्बिनी प्रदेशका काँग्रेस नेताहरु चुनावी गठबन्धनको विपक्षमा

इकागज | चैत ५, २०७८

बुटवल- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीन तहकै निर्वाचन गठबन्धन गरेर प्रतिष्प्रर्धा गर्ने...

नेकपा केन्द्रीय कमिटी बैठकः आज विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

इकागज | चैत ५, २०७८

काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय स...

२६ केन्द्रीय नेतामाथि मिश्रको कारबाहीपछि पाण्डे पक्षले भन्‍यो- कायरताको पराकाष्ठा

इकागज | चैत ५, २०७८

काठमाडौँ- पार्टी अध्यक्ष रविन्द्र मिश्रपक्षले वरिष्ठ नेताहरू सहित २६ जना केन्द्रीय सदस्यहरूलाई गरेको कारबाही...

लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु - पूर्वप्रधानमन्त्री नेपाल

इकागज | चैत ४, २०७८

गोरखा - पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पु¥याएका गोरखाको लाप्राक र बारपाकलगायतका...

प्रभु साहको बद्‌नाम गर्न खोजेको भन्दै एमाले रौतहटले गर्‍यो अनिश्चितकालीन जिल्ला बन्द घोषणा

इकागज | चैत ४, २०७८

रौतहट- नेकपा एमाले रौतहटले आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालका...