सभामुख सापकोटा र प्रचण्डबीच भेटवार्ता

इकागज | फागुन ११, २०७८

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ। 

भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो । 

प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुगेका थिए । भेटमा माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठ पनि थिए । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा परेको छ ।

सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन् । 

देउवाले अमेरिकाको दबाब झेल्न नसक्दा एमसीसी संसद्‍मा पेस गरे: झलनाथ खनाल

इकागज | फागुन ११, २०७८

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउ...

एमालेको अवरोधकै बीच एमसीसी अनुमोदन गराउने देउवाको तयारी

पुष्पराज आचार्य | फागुन ११, २०७८

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेको संसद अवरोधकै बीच अमेरिकी सहयो...