बालुवाटारमा एमाले र कांग्रेसका शीर्ष नेताबीच छलफल सुरु

इकागज | फागुन १२, २०७८

काठमाडौँ : सम्भावित सत्ता समीकरणका विषयमा सहमति गर्न प्रधानमन्त्रीसहित कांग्रेस र एमालेका शीर्ष नेताबीच बालुवाटारमा छलफल सुरु भएको छ । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली छन् ।

यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, एमाले वरिष्ठ नेता इश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल छन् । एमसीसी पारित गर्ने र सत्ता समीकरण गर्ने विषयमा कांग्रेस र एमाले सहमति नजिक छन् ।

यसअघि संसद् भवन नयाँ बानेश्वरमा कांग्रेस–एमाले र एमाले–माओवादीका शीर्ष नेताबीच छलफल भएको थियो । 

एमसीसीको विपक्षमा मतदान र सरकारमै रहिरहने दाहालकाे प्रस्ताव, देउवाले गरे अस्वीकार

इकागज | फागुन १२, २०७८

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा मतदान ...

म एमसीसीको पक्षमा छु, द्वैध चरित्र प्रदर्शन गर्दिनँः सांसद त्रिपाठी

इकागज | फागुन १२, २०७८

काठमाडाैँ- स्वतन्त्र सांसद् हृदयेश त्रिपाठीले आफू एमसीसी सम्झौताको पक्षमा उभिने बताएका छन् । एमसीसी माग ग...

एमसीसीबारे समाजवादीको दोहोरो चरित्र : मन्त्री पक्षमा, नेता विपक्षमा

इकागज | फागुन १२, २०७८

काठमाडौँ- सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू एमसीसीको पक्षमा उभिँदा नेताहरू भ...

एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

इकागज | फागुन १२, २०७८

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेप...