१३०० मतगणना हुँदा धनराजको ५८८, पूर्णबहादुरको ५४४

इकागज | मंसिर २९, २०७८

काठमाडौँ –  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उपसभापतिको प्रारम्भीक मत परिणाम सार्वजनिक हुँदा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता कायमै राखेका छन् । १३०० मत गणना हुँदा गुरुङले ५८८ र खड्काले ५४४ मत ल्याएका छन् ।

 विजय गच्छदार ५०० र चन्द्र भण्डारीले ५०१ मत ल्याएका छन् ।  मत गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।   

 

 

 

कांग्रेसको रुपान्तरणमा लागिसकेको छु, कार्यकर्ताको घरदैलोमा पुग्छु : शेखर

इकागज | मंसिर २९, २०७८

काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको रुपान्तरणमा आफु लागिसकेको बत...

सेयरवालाहरुले चन्दा नदिएपछि ध्वस्त बनाउने गरी दाहालले अभिव्यक्ति दिएः ओली

इकागज | मंसिर २९, २०७८

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्...

देशमा अस्थिरता ल्याउन 'प्रचण्ड र माकुने' कम्पनी सक्रिय छः ओली

इकागज | मंसिर २९, २०७८

काठमाडौँ - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको ...

ओलीले भने– ज्ञानेन्द्र शाह र दाहालबीच ५ बुँदे सहमति भएपछि 'कु' भयो

इकागज | मंसिर २९, २०७८

काठमाडौँ - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा मा...