सर्पले डस्दा दुई बालिकाको मृत्यु

इकागज | भदौ २३, २०७८

महोत्तरी- जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ ।मृत्युहुनेमा मनरासिस्वा नगरपालिका-२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका-२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन  छन् । 
    
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जानकारी दिए ।   

मधेश स्वास्थ्य प्रतिष्ठानको पदाधिकारीहरूको कामकाज र तलब रोक्न अदालतको अन्तरिम आदेश

सुभाष कर्ण | भदौ २२, २०७८

जनकपुरधाम- प्रदेश २ सरकार अन्तर्गत रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका नियुक्तिहरू नियम संगत नर...

वीरगञ्ज महानगरपालिकाले ल्यायो कर्मचारी व्यवस्थापन एवं समायोजन ऐन

इकागज | भदौ २२, २०७८

वीरगञ्ज - कर्मचारीको व्यवस्थापन एवं समायोजन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकाले ऐन जारी गरेको छ । महा...