ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

इकागज | कात्तिक २४, २०७८

हेटौँडा- ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा  ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । 

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उजले बसका  घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए ।  

तरलता समस्या समाधानका लागि बैंकहरू संयमित हुन आवश्यक : गभर्नर अधिकारी

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संय...

श्‍वेतपत्र जारी गर्ने बागमतीका मुख्यमन्त्री पाण्डेको घोषणा

इकागज | कात्तिक २२, २०७८

हेटौँडा - बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छ...

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीद्वारा कार्यालयमा तालाबन्दी

इकागज | कात्तिक २२, २०७८

ललितपुर – स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषदमा आवद्ध कर्मचारीहरूले प्रतिष्ठानका कार्यकारी निर्दे...

प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले मागे विश्‍वासकाे मत

इकागज | कात्तिक २२, २०७८

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्‍वासको मत मागेका छन् । प्रदेशसभ...

बागमतीमा एमाले पहिलो पटक प्रमुख प्रतिपक्ष दलको रूपमा सहभागी हुँदै

इकागज | कात्तिक २२, २०७८

हेटौंडा - बागमती प्रदेश सभामा नेकपा एमाले पहिलो पटक प्रमुख प्रतिपक्ष दलको भूमिकामा उपस्थित हुने भ...