कर्णालीका सामाजिक विकास मन्त्रीलाई कोभिड संक्रमण

इकागज | पुस २७, २०७७

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई कोभिड–१९ संक्रमण पृष्टि भएको छ । प्रदेश अस्पतालमा आइतबार(हिजो) पीसीआर परीक्षण गर्दा मन्त्री रावलमा कोभिड पोजेटिभ देखिएको हो ।

संक्रमण देखिएका मन्त्री रावललाई उपचारका लागि काठमाडौं लगिएको प्रदेश अस्पताल कालागाउँका अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । 
वरिष्ट चिकित्सकको सल्लाह अनुसार मन्त्री रावललाई थप उपचारका लागि आजै काठमाडौं पठाइएको अस्पतालका निर्देशक खड्काले जानकारी दिए ।

उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन खोज्दा प्रहरीको लाठीजार्च, दुई विद्यार्थी घाइते

लक्ष्मी भण्डारी | पुस २७, २०७७

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएक...

हुम्लाको सिटिजन बैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

इकागज | पुस २७, २०७७

हुम्ला : हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँ...

खेलकुद संघ संस्थाको मुखमा खेलकुद छ, व्यवहारमा छैन

हरिबहादुर रोकाया धेरै व्याख्या गरिरहनु पर्ने नाम होइन । नेपाली एथलेटिक्समा खेलाडीका रुपमा वर्षौं बिताउ...

नेकपा कर्णालीका कार्यकर्ता भन्छन्, ‘हामी यता न उताका भयौं’

लक्ष्मी भण्डारी | पुस २१, २०७७

सुर्खेत : एक साताअघि राष्ट्रिय युवा संघ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा युवा भेलाको आयोजना गर्‍याे । ...