ज्योति लाइफको आइपिओ बाँडफाँट, १२ लाख ४८ हजार आवेदकको हात खाली

इकागज | चैत १३, २०७७

काठमाडौं : ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आइपिओ) बाँडफाँट भएको छ । पाँच लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।

आइपिओमा कुल १८ लाख ४२ हजार ४९६ जनाले आवेदन परेको थियो । १७ लाख ९७ हजार ८३३ जनाको आवेदन लिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ। नतिजा केहीबेरपछि हेर्न पाइनेछ । 

हकप्रद हटाउने सूचना चुहाएपछि किसान लघुवित्तको सेयर कारोबार रोक्‍का

इकागज | चैत १०, २०७७

काठमाडौं : हकप्रद जारी गर्ने प्रस्ताव हटाएको जानकारी समयमा नै नदिएको भन्दै नेपाल स्टक एक्सचेञ्‍ज (नेप्...

निफ्राको स्पष्टीकरण : ८ प्रतिशत लाभांश प्रक्षेपण मात्रै हो, निर्णय भएको छैन

इकागज | चैत ८, २०७७

काठमाडौं : नेपाल इन्‍फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आफूले ८ प्रतिशत लाभांश बाँड्ने प्रक्षेपण मात्रै गरेको...