Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत, भोलीबाट कारोबार सुरु

इकागज | फागुन ९, २०७७

काठमाडौं : सानिमा बैंकको ऋणपत्र नेपाल स्‍टक एक्‍सचेञ्‍ज (नेप्‍से)मा सूचिकृत भएको छ । आइतबार बैंक र नेप्सेबीच सूचिकरण सम्‍झौता भएको हो ।

सम्झौता भएको दोस्रो दिन (सोमबार) दोस्रो बजारमा कारोबार सुरु हुने नेप्सेले जानकारी दिएको छ । गत फागुन ४ मा सुचिकृत गर्ने नेप्सेले निर्णय गरेको थियो । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा विसं २०८७ सम्मका लागि ऋणपत्र निष्कासन गरेको हो । 

मौद्रिक नीतिको समीक्षाले सेयर धितो कर्जा यथावत् राखेपछी फेरि बढ्यो सेयर बजार

इकागज | फागुन ३, २०७७

काठमाडौँः नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको समीक्षामा सेयर धितो सम्बन्धी कर्जा यथावत् राखेपछि सो...