समाज

स्टाफ नर्स हत्या प्रकरण : जिउभरी धारिलो हतियारको चोट

इकागज | चैत २, २०८०
मोरङ- विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको शौचालयमा शव फेला परेको छ ।  धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । दास डेरामा बसेको घरको कोठाभित्रको शौचालयमा शव भेटिएको प्रहरीले जनाएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको डीएसपी दा...