समाज

भारतदेखि गौरीफन्टा आउन लागेको बसबाट खसेर नेपाली महिला घाइते

इकागज | फागुन २९, २०८०
धनगढी- भारतको पलियादेखि गौरीफन्टा आउन लागेको बसबाट खसेर एक नेपाली महिला गम्भीर घाइते भएकी छन् । मंगलबार गौरीफन्टा पलिया सडक खण्डमा घाइते अवस्थामा भेटिएपछि घटना बाहिर आएको थियो । उनलाई गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । घाइते महिलालाई अहिले भारतीय प्रहरीले अस्पताल पुर्याएको खबर प्राप्त भएको छ । घाइते नेपाली महिलाको पहिचान हुन सकेको छैन ।
फोटो फिचर

यसरी हुँदैछ असन भोटाहिटी सडकमा ढल निर्माण कार्य [फोटोफिचर]

अनुज बज्राचार्य | फागुन २९, २०८०

काठमाडौँ- रत्नपार्क नजिकै भोटाहिटी क्षेत्रमा यति बेला धमाधम निर्माण कार्य भइरहेको छ । त्यसतर्फ जाने सवारी...