समाज

अन्तर्राष्ट्रिय महिला दिवस

महानगरले खोसेको छाक : महिलालाई नछुने महिला दिवसमा सुनिताको दुःखका कहानी

दुर्गा आचार्य | फागुन २५, २०८०
काठमाडौँ- शहरले रहर मात्रै पुरा गर्दैन । दुःखका सिढीहरू पनि छन् भनेर बुझाउँछ । देखिने र नदेखिने अनगिन्ती खत बस्छन् । जहाँ पीडा मात्र हुँदैन र मल्हम पनि हुन्छ ।  आफूमा भएको घाउहरूलाई मल्हम लगाउँदै जीवन बाँचिरहेकी छिन् मकवानपुरकी ४३ वर्षीय सुनिता घिमिरे । शहरमा उनका रहर फक्रन र फुल्न त पाएनन्, सन्तानकै रहरलाई सधैं उनले प्राथमिकता दिइन् । आजसम्म दिइरहेकी छिन् ।  १२ वर्षअघि सुनिता काठमाडौँ पसिन । श्रीमान्...
समाज

आज अन्तर्राष्ट्रिय महिला दिवस : कसरी सुरू भयो विश्वभर मनाउन ?

इकागज | फागुन २५, २०८०

काठमाडौँ- आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस छ । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्र...

समाज

आज सेना दिवस : कस्तो छ सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि ?

इकागज | फागुन २५, २०८०

काठमाडौँ- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्ष...