समाज

पोखरा १३ का अध्यक्षले भनेः विपन्‍न तथा असहाय नागरिकको निःशुल्क स्वास्थ्य वीमा हुन्छ

इकागज | असोज २, २०८०
काठमाडौँ- पोखरा महानगरपालिका १३ ले अति विपन्न तथा असहाय वडाबासीको निःशुल्क स्वास्थ्य वीमा गरिदिने भएको छ । वडाअध्यक्ष किरण बरालले विपन्न र असहाय वडा बासीको निःशुल्क स्वास्थ्य वीमा गरिने जानकारी दिए । उनका अनुसार स्वास्थ्य वीमा गर्न चाहनेले वडा कार्यालयमा असोज २० गतेसम्म निवेदन बुझाउनु पर्नेछ । स्वास्थ्य वीमालाई प्रोत्साहन गर्न यो अभियान चलाइएको उनले बताए । ‘वीमा गर्न चाहनेले नागरिकताको प्रमाणपत्र,टोल विकास संस्...