समाज

बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु, आमा बिरामी

इकागज | भदौ १५, २०८०
बझाङ- बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको ज्यान गएको छ । विषालु च्याउ खाएकै कारण एक महिला बिरामी परेकी छन् । जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बझाङले जानकारी दिएको छ ।...