समाज

इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा

इकागज | भदौ १३, २०८०
काठमाडौँ  - सूचना प्रविधिको प्रयोगका कारणले बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले यहाँ सार्वजनिक गरेको ‘अनलाइन बाल यौनदुर्व्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्ष मुनिका बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको जनाएको छ ।  महान्याधिवक्ता डा दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभइ मनोविज्ञान रुपमा असर पार्ने ...