समाज

बाँकेमा विद्युत् हुकिङ गरेर चोरी

इकागज | भदौ १८, २०८०
नेपालगञ्ज- बाँकेमा प्रत्यक्ष रूपमा विद्युत् हुकिङ गरेर विद्युतको चोरी भएको छ । त्यसबाहेक मिटरबाट समेत विद्युत् चोरी भएको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ ।  जिल्लाका नेपालगञ्ज–४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युतको हुकिङ गरेर विद्युत् चोरी भएको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए ।  आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्...