समाज

सडक छेउमा बेवारिसे अवस्थामा उद्धार गरिएका शिशुका अभिभावक भेटिएनन्

इकागज | भदौ १७, २०८०
झापा- भद्रपुर नगरपालिकाले सडक छेउमा बेवारिसे अवस्थामा उद्धार गरिएका एक महिनाभन्दा कम उमेरका स्वस्थ शिशुको अभिभावकको खोजी कार्य सुरु गरेको छ ।  नगर उपप्रमुख एवं स्थानीय बाल अधिकार समितिकी संयोजक राधा कार्कीले प्रमाण पुग्ने कागजातसहित सात दिनभित्र सम्पर्कमा आएर शिशुलाई लैजान सार्वजनिक सूचना प्रकाशित गरिएको बताइन् । उनका अनुसार यही भदौ १२ गते साँझ पौने ८ बजेतिर भद्रपुर–७ को फूलबारी टोलस्थित...