समाज

पोखरीमा बाख्रा डुबाएर लुछाचुँडी गर्ने अनौठो जात्रा [फाेटाेफिचर]

अनुज बज्राचार्य | भदौ १६, २०८०
काठमाडौँ- ललितपुरको खोकनास्थित देवपोखरीमा नेवार समुदायले गाईजात्राको भोलिपल्ट मनाउने देवपोखरी जात्रा अनौठो छ । शनिबार रुद्रायणी मन्दिर र पोखरी आसपासमा देवपोखरी जात्रा हेर्ने मानिसहरूकाे भिडमा एक युवा देखिन्छन् । जसको काँधमा हुन्छ कालाे र सेताे रंगको पाठी । ती युवा सरासर पोखरी छेउ पुग्छन् र काँधमा रहेकाे पाठी बोकेरै पोखरीमा हाम फाल्छन् । अन्य युवाहरू पनि पोखरीमा थपिन्छन् र बाख्रालाई...
घटना-दुर्घटना

११ दिनदेखि बेपत्ता शिक्षकको अवस्था अज्ञात, खोजीका लागि प्रहरी परिचालन

इकागज | भदौ १६, २०८०

बैतडी- विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् । जिल्लाको डिलाशैनी गाउँपालिका&nd...