विश्व

फिलिपिन्समा ७.१ रेक्टरको शक्तिशाली भूकम्प

इकागज | साउन ११, २०७९

काठमाडौँ - फिलिपिन्समा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । डोलोरेस नजिक केन्द्रबिन्द्र भएर गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । समाचारमा जनाइएअनुसार भूकम्पको राजधानी मनिलामा समेत कडा धक्का महसुस गरिएको छ ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । 

भूकम्पले केही घरहरू भत्किउका छन् । क्षति पूर्ण विवरण भने आइनसकेको समाचारमा उल्लेख छ ।  एजेन्सी

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किने विश्वास

इकागज | साउन ११, २०७९

कोलम्बो - श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरि...

देश छाडेका पूर्वराष्ट्रपति राजापाक्ष स्वदेश फर्कन सक्ने

इकागज | साउन १०, २०७९

कोलम्बो - श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्ष सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरि...