विश्व

अपहरित २० जना प्रहरीको उद्धार

इकागज | मंसिर २५, २०७८

जरायल- इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० जना प्रहरीको उद्धार गरिएको छ । प्राप्त समाचारमा हालै एक प्रहरी  चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो ।हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई यहाँको संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।

यहाँको बनियादी भन्ने स्थानमा रहेको प्रहरी स्टेसनमा आक्रमण गरेर पक्राउ गरी लगेका ती प्रहरीलाई नाइजेरियाको सेनासहितको टोलीले अपहरणबाट मुक्त गरेको यहाँको सेनाले जनाएको छ ।यहाँको बोको हराम समूहले समय समयमा सुरक्षाकर्मीहरुलाई समेत अपहरण गरेर लाने गरेको छ । (सिन्ह्वा)

भारत विश्वव्यापी लोकतान्त्रिक मूल्यहरू बलियो बनाउन साझेदारहरूसँग काम गर्न तयार छ : प्रधानमन्त्री मोदी

इकागज | मंसिर २५, २०७८

नयाँ दिल्ली [भारत]- भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आ...

नाइजेरियाली मस्जिदमा बन्दुकधारी समूहको आक्रमणमा ९ जनाको मृत्यु

इकागज | मंसिर २५, २०७८

कानो, नाइजेरिया- नाइजेरियाको मध्य राज्य नाइजरमा रहेको एक मस्जिदमा बन्दुकधारीहरुले गरेको अन्धाधुन्ध आक्रम...

म्यानमार : ‘मलाई सेनाले आँखामा पट्टी बाँधेर निवस्त्र पारेर बलात्कार गरे’

इकागज | मंसिर २४, २०७८

म्यानमार- म्यानमारमा महिला बन्दीलाई यातना र यौन दुर्व्यवहार हुने गरेको विवरण सार्वजनिक भएका छन् । गत जनव...

युद्धविराम सम्झौता अन्तर्गत दर्जनौं पाकिस्तानी तालिबान सदस्यहरू मुक्त

इकागज | मंसिर २४, २०७८

पेशावर, पाकिस्तान- आतङ्ककारी समूहसँग भएको झडपका क्रममा अधिकारीहरूले १०० जनासम्म पाकिस्तानी तालिवान कैद...