विश्व

चीनले अफ्रिकालाई महामारीविरुद्ध जुँध्‍न मद्दत गर्ने

इकागज | मंसिर १८, २०७८

मस्को - चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले  जनाएको छ। 'चीनले अफ्रिकाको भरपर्दो मित्र भएको कुरामा जोड दिएको छ र यो हरेक पटक व्यवहारमा पुष्टि पनि भएको छ,' रुसी एकेडेमी अफ साइन्सेसको अफ्रिकी अध्ययन संस्थानका प्रमुख अनुसन्धान फेलो तातियाना डेचले भनेका छन्।

'कृषि निर्यातका लागि चीनको समर्थनले अफ्रिकी देशहरूलाई व्यापार असन्तुलन कम गर्न र चीनमा कच्चा पदार्थको निर्यातमा उनीहरूको निर्भरता कम गर्न मद्दत गर्नेछ। यसले विश्व बजारमा अफ्रिकाको प्रतिस्पर्धात्मकतामा सुधार गर्नेछ,' डेचले थपे।

चीनले अफ्रिकी देशहरूको भरपर्दो साझेदारको रूपमा आफ्नो विश्वसनीयता बलियो बनाएको छ र चीन-अफ्रिका सहयोगलाई बदनाम गर्ने अफवाहहरूको खण्डन गरेको छ ।

तालिबानी छाेरीहरु विद्यालय जाने, स्वेच्छाले महिला तथा एकल महिलाले विवाह गर्न पाउने

इकागज | मंसिर १८, २०७८

काठमाडौँ - अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका ...

संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण

इकागज | मंसिर १८, २०७८

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ ।...

ओस्लोमा क्रिसमस भोजमा सहभागी १७ जनालाई ओमिक्रोन सङ्क्रमण भएको आशंका

इकागज | मंसिर १८, २०७८

ओस्लो- गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुनाभेला भएको क्रिसमस भोजपछि कोभिड–१९ सङ्क्रमित भेटिएका कम्...

दक्षिण सुडानमा रहेका नेपाली सेनाद्वारा राहत सामग्री वितरण

इकागज | मंसिर १७, २०७८

काठमाडौँ - शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली सेनाले त्यहाँका स्थानीयलाई राहत सामग्री वितरण...

आठ जनामा ओमिक्रोन भेरियन्ट देखिएपछि अमेरिकामा यात्रामा कडाइ

इकागज | मंसिर १७, २०७८

काठमाडौँ - अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ संक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा न...

अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

इकागज | मंसिर १७, २०७८

काठमाडौँ - अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घोषाणा गरेका छन् । चान्सलरबा...

जापानकी यी सिरियल किलर बृद्धा जसले आफ्नै प्रेमीहरुकाे हत्या गरिन्

इकागज | मंसिर १७, २०७८

काठमाडौँ - ७५ वर्षको उमेरमा इसाओ काकेहीको स्वास्थ राम्रो थियो । सन् २०१३ मा उनले चिसाको काकेही नाम गरे...