विश्व

पूर्वी चीनमा बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु, ३ घाइते

इकागज | मंसिर १७, २०७८

हेफेई- पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ । (सिन्ह्वा)

श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजार बढीमा डेङ्गु सङ्क्रमण

इकागज | मंसिर १७, २०७८

कोलोम्बो- नोभेम्बरमा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको भन्ने स्थानीय सञ्चारमाध्यमले बिही...

ओमिक्रोन देखिएसँगै दक्षिण अफ्रिकामा कोभिडका बिरामी दोब्बरले बढे

इकागज | मंसिर १६, २०७८

काठमाडौँ - दक्षिण अफ्रिकामा कोभिड संक्रमण तीव्र बढेको छ । नयाँ भेरियन्ट देखिएसँगै कोभिडका बिरामी बढेका...

विश्व इतिहासमा आजःप्रधानमन्त्रीमा भुट्टाेको सपथदेखि बोनापर्टकाे सम्राट घोषणासम्म

इकागज | मंसिर १६, २०७८

आज २ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इत...

माल्दिभ्सलाई चीन नजिक पुर्‍याउने यामिन घरेलु राजनीतिमा फर्किंदै

इकागज | मंसिर १५, २०७८

काठमाडौँ- माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन नजरबन्दबाट मुक्त भएका छन् । मल्दिभ्सको सर्वोच्च अदा...