विश्व

भारतमा कोरोनाले थप २१ हजार सङ्क्रमित

इकागज | असोज २३, २०७८

भारत- भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ४० हजार २२१ जना रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

यो सङ्ख्या २०५ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो । (एएनआई)

कुन्दुजमा भएको मस्जिद विस्फोटनमा कम्तीमा १८ जनाको मृत्यु

इकागज | असोज २३, २०७८

कुन्दुज, अफगानिस्तान- अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको राजधानी शहरमा शुक्रबार प्रार्थना भइरहेको समय ए...

एक खर्ब ८० अर्बमा बिक्यो एयर इन्डिया, रतन टाटाले भने, 'वेलकम ब्याक'

इकागज | असोज २२, २०७८

काठमाडौँ - कर्जामा डुबेको भारतीय सरकारी एयरलायन्स आफ्नो पुरानो मालिकतिर पुगेको छ । बोलकबोलमा प्रतिस्पर्...

पार्टीले चुनाव हारेपछि जर्जियाको प्रधानमन्त्रीले राजीनामा दिनसक्ने

इकागज | असोज २२, २०७८

तबलिसी, जर्जिया- जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाश्भीलीले राजीनामा दिनसक्ने देखिएको छ ।  गत ...

इन्डोनेसियाद्वारा जैविक इन्धनको प्रयोग गरी  सफल उडान परीक्षण

इकागज | असोज २२, २०७८

जकार्ता- इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको वि...

फिलिपिन्सका उपराष्ट्रपति आगामी निर्वाचनमा राष्ट्रपतिमा उठ्ने

इकागज | असोज २२, २०७८

मनिला- फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा  राष्ट्रपतिको उमेद्वार बन्...