विश्व

रुसको कारखानामा आगलागीबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

इकागज | कात्तिक ६, २०७८

मस्को- रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ ।
घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए । औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ । 

विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ । विष्फोटनमा कार्यशाला भवन पूर्णरुपमा ध्वस्त भएको छ । घटनाको कारण अझै पत्ता लागेको छैन । (सिन्ह्वा) 

तालिबानद्‍वारा पत्रकारमाथि आक्रमण : विदेशी पत्रकारलाई राइफल प्रहार, फोटोग्राफरलाई लात

इकागज | कात्तिक ५, २०७८

काबुल- महिला अधिकारकर्मीहरूले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कयौँ पत्रकारहरूमाथ...

अफगान महिला अधिकारका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

इकागज | कात्तिक ५, २०७८

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा सहयोग गनसंयुक्त राष्ट्रसंघीय एकजना अधिकारी आग्र...