विश्व

भारतमा आज ७५औँ स्वतन्त्रता दिवस मनाइँदै

इकागज | साउन ३१, २०७८

काठमाडौँ - भारतमा आज ७५औँ स्वतन्त्रता दिवस मनाइँदै छ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ। भारतीय प्रधानमन्‍त्री नरेन्‍द्र मादीले बिहानै सामाजिक सञ्‍जालमार्फत शुभकामना दिएका छन् । उनले राजघाट पुगेर महात्‍मा गान्‍धीको समाधिमा फूल चढाएर त्‍यसलाई परिक्रमा गरेका छन् । केही बेरमा उनी दिल्‍लीस्थित लालकिल्लाबाट देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । उनी लालकिल्‍ला पुगिसकेका छन्

 

भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो । सोही मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् ।
 

दिल्लीका बालगृहमा रहेका ४५% बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर

इकागज | साउन ३१, २०७८

नयाँ दिल्ली - ः दिल्लीमा रहेको बालगृहमा शैक्षिक सिकाइको कमी रहेको एक सर्भेक्षणले देखाएको छ । दिल्ली बाल...

पाकिस्तानले मनायो स्वतन्त्रता दिवस, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

इकागज | साउन ३०, २०७८

काठमाडौँ - पाकिस्तानले आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाएको छ । भारतबाट स्वतन्त्र भएको अवसरमा हरेक वर्...

तालिबान समूहलाई सरकारी कार्यालय कब्जा नगर्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

इकागज | साउन ३०, २०७८

संयुक्त राष्टसंघ - संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्...

'अफगानिस्तानको एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोग आवश्यकता'

इकागज | साउन ३०, २०७८

संयुक्त राष्ट्रसंघ- अफगानिस्तानका राहत कर्मीहरुले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई ...