फुटबल

मोरक्को र साविक उपविजेता क्रोएसियाले अंक बाँडे

इकागज |
मंसिर ७, २०७९ बुधबार १७:४१ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मोरक्को र साविक उपविजेता क्रोएसियाले अंक बाडेका छन् । समूह 'एफ' मा रहेका मोरक्कोर क्रोएसियाले बराबरी खेल्दै अंक बाडेका हुन् ।

अल बायट स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेले । दुबै टिमले समान २-२ पटक पोस्टमा प्रहार गरेपनि गोल भने गर्न सकेनन् ।


समग्रमा मोरक्कोले ८ र क्रोएसियाले ५ सट प्रहार गरेका थिए ।


Author

थप समाचार
x