घटना-दुर्घटना

बलात्कार आराेपमा एक पक्राउ

इकागज |
भदौ २९, २०८० शुक्रबार १६:४ बजे

सांकेतिक तस्विर

ओखलढुंगा - १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । ​

विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


 


Author

थप समाचार
x