प्रमुख समाचार

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

इकागज |
पुस ५, २०७७ आइतबार १२:६ बजे

काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद्‍ विघटन गर्ने प्रधानमन्त्रीको निर्णयबारे 'वेट एण्ड सी'को अवस्थामा रहेको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् ।

'प्रधानमन्त्रीको कदमबारे पर्ख र हेर अर्थात 'वेट एण्ड सी'को अवस्थामा छु' गौतमको भनाइ उदृत गर्दै प्रेस सहयोगी विश्‍वमणी सुवेदीले भने 'मेरो न समर्थन छ, न विरोध ।'


र, यो पनि

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस


Author

थप समाचार
x