संसद् विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु
काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद् विघटन गर्ने प्रधानमन्त्रीको निर्णयबारे 'वेट एण्ड सी'को अवस्थामा रहेको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् ।
'प्रधानमन्त्रीको कदमबारे पर्ख र हेर अर्थात 'वेट एण्ड सी'को अवस्थामा छु' गौतमको भनाइ उदृत गर्दै प्रेस सहयोगी विश्वमणी सुवेदीले भने 'मेरो न समर्थन छ, न विरोध ।'
र, यो पनि
- संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक
- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा
- प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल
- संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा
- ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरिनुपर्छ : बाबुराम
- बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्न मानेनन्
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया