दल

तस्बिरमा एमाले सचिवालय बैठक

इकागज |
फागुन १३, २०७९ शनिबार १०:५२ बजे

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्ने बुझिएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत १० पुसको सहमति तोडेर राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि बसेको एमाले सचिवालय बैठकले सरकारमा बस्ने वा नबस्ने भन्ने निर्णय लिने बुझिएको छ ।


Author

थप समाचार
x