दल

आगामी महाधिवेशनबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

इकागज |
पुस ११, २०८० बुधबार ९:४१ बजे

फाइल फोटो

काठमाडौँ - आजबाट सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे ललितपुरमा बस्नेछ । आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेण्डा रहेको छ  



Author

थप समाचार
x