दल

एमालेले गर्‍यो ६ केन्द्रीय सदस्य मनोनीत

इकागज |
पुस २०, २०८० शुक्रबार १७:५२ बजे

फाइल तस्बिर

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ । 

आज बसेको सचिवालय बैठकले ६ जना केन्द्रीय सदस्य मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 


मनोनीत हुनेमा तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दिपक कार्की रहेका छन् । 


Author

थप समाचार
x