दल

राष्ट्रिय सभा उम्मेदवार टुंग्याउन कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

इकागज |
पुस २२, २०८० आइतबार १८:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी रहेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी रहेको हो ।

१९ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिटमा उम्मेदवारी दिने गठबन्धनमा सहमति छ । सोही अनुरूप पार्टीबाट उम्मेदवार तय गर्न कांग्रेसले बैठक आह्वान गरेको हो ।



Author

थप समाचार
x