दल

राष्ट्रिय सभा निर्वाचन : राप्रपाका निरञ्जनकुमार थापाको उम्मेदवारी फिर्ता

इकागज |
पुस २७, २०८० शुक्रबार १५:५२ बजे

फाइल तस्बिर

काठमाडौं - राप्रपाका निरञ्जनकुमार थापाले राष्ट्रिय सभा सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।


आगामी ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । 
 
 


Author

थप समाचार
x