दल

टुँडिखेलमा युवा महोत्सव सुरु

इकागज |
माघ २०, २०८० शनिबार १५:१५ बजे

काठमाडौँ- टुँडिखेलमा युवा महोत्सव सुरु भएको छ ।

नेकपा  एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित युवा महोत्सव आजबाट सुरु भएको हो ।


जसको उद्‍घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गरेका छन् ।  


Author

थप समाचार
x