दल

एमालेबाट उपनिर्वाचन लड्ने कुरामा सत्यता छैन : झलनाथ खनाल

इकागज |
फागुन २१, २०८० सोमबार १७:४९ बजे

फाइल फोटो

काठमाडौं - नेकपा एकीकृत समाजवादी पाटीृका सम्मानित नेता झलनाथ खनालले वाम गठबन्धनबाट आफू चुनाव लड्ने कुरामा सत्यता नभएको बताएका छन् । सचिवालय बैठक पश्चात् सन्चारकर्मीहरुको प्रश्नमा उनले सो कुरा बताएका हुन् । 

इलाम २ को उपनिर्वाचनमा तपाईं एमालेमा गएर लड्ने कुरा छ नि भन्ने प्रश्नमा उनले भने–“काग कराई रहन्छ पिनास सुकिरहन्छ । यति भन्दा बुझिन्छ ।”


इलाममा वैशाख १५ मा उपनिर्वाचन हुँदैछ  । एमालेबाट निर्वाचित सांसद सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 
 


Author

थप समाचार
x