दल

बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी

इकागज |
चैत १८, २०८० आइतबार ११:४७ बजे

फाइल तस्बिर

काठमाडौं - सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक जारी रहेको हो । त्यसअघि संवैधानिक परिषद्को बैठक बसेको थियो । 


बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र   जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् ।
 


Author

थप समाचार
x