दल

माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा

इकागज |
पुस १८, २०७८ आइतबार १८:१८ बजे

काठमाडौं - नेकपा माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ। 

आइतबार जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड' केन्द्रीय समितिमा तय भएको संख्याबारे प्रतिनिधिहरुलाई सुनाएका हुन्। 


'खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो' उनले भने ।


Author

थप समाचार
x