राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका एक दर्जन निर्णयहरू

इकागज |
साउन १०, २०७९ मंगलबार १७:३८ बजे

काठमाडौँ- सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले मंगलबार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता समेत स्वीकृत गरिएको जानकारी दिएका थिए । 



 


Author

थप समाचार
x