राजनीति

माओवादीको स्थायी समिति बैठक भोलि बस्‍ने

इकागज |
भदौ २, २०७९ बिहीबार १९:२ बजे

काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक भोलि बस्‍ने भएको छ ।

आज बस्‍ने भनिएको बैठक प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ । 


बैठक शुक्रबार बिहान साढे ८ बजे बस्‍ने छ ।


Author

थप समाचार
x