राजनीति

भोलिदेखि लागू हुने आचारसंहिता कार्यान्वयन गर्न आयोगको राजनीतिक दललाई ६० बुँदे निर्देशन

इकागज |
असोज ११, २०७९ मंगलबार १८:४३ बजे

काठमाडौँ- निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । 

मंगलबार साँझ आयोगले निर्वाचनमा सहभागी हुने राजनीतिक दलका नाममा आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे निर्देशन जारी गरेको हो । 


उक्त आचारसंहिता निर्वाचनमा सहभागी हुने दलका साथै तिनका उम्मेदवारलाई पनि लागू हुनेछ । आयोगले आचारसंहिता दल र उम्मेदवारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । 


Author

थप समाचार
x