राजनीति

मकवानपुर-१ मा महालक्ष्मी उपाध्यायकाे अग्रता कायमै

इकागज |
मंसिर ६, २०७९ मंगलबार १५:५० बजे

मकवानपुर- मकवानपुर जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट रुखकी महालक्ष्मी उपाध्याय 'डिना'ले ७५८०  मत ल्याएकी छन् ।

यस्तै सूर्यबाट कमल थापाले ५१०८ मत पाएका छन् भने हलोबाट दिपकबहादुर सिंहले २३७७ मत ल्याएका छन् ।
 



Author

थप समाचार
x